वातावरण
feather icon प्रकाशन मिती: २०७२ माघ १६ गते

वातावरण भनेको सम्पूर्ण प्राणी हरुको घर हो | जहा हरेकको अस्तित्तो जोडिएको हुन्छ | जैबिके प्राणी र वातावरण भनेका एकअर्काका लागि नभई नहुने अपरिहार्य चिज हुन् | हाम्रो दैनिक जीवन पनि बातावरण बाट पाइने अमुल्य प्राकृतिक श्रोत बाट अगि बढीरहेको हुन्छ | मानब या अन्य जीवजन्तु आज जुन् आवस्था मा छन् त्यसको श्रेय पनि वातावरण लाइनै जान्छ | वातावरण बाट हासिल भएका भिबिन्न बहुमुल्य प्राकृतिक स्रोत र सधन् हरुबाट नै आज मानब संसार ढुंगे युग बाट कोल्टे फेर्न सफल भएको छ | वातावरण मुख्यतय दुइ प्रकारमा विभाजित भएका छन् | जसमा प्राकृतिक र सामाजिक वातावरण पर्दछन् |


मानब समाजका आसपास मा भएका हावापानी , माटो , बनजंगल , पसुपंछी ,तापक्रम आदिलाई प्राकृतिक वातावरण भनिन्छ | त्यसैगरी रितिरिवाज , परम्परा ,मान्यता , धर्म सस्कृति आदि लाइ सामाजिक वातावरण भनिन्छ | वातावरणले जीवनका लागि आवस्यक चिज हरु उपलब्ध गराउछ भन्ने कुरा समाजसस्त्री `काटिनेल `ले भन्नु भएको थियो | यस भनाइ बाट मानब जाति र जैविक जिब्जन्तु हरुका लागि वातावरण कत्ति महत्तोपुर्ण छ भन्ने कुरा प्रस्ट हुन्छ | जैबिक प्राणी र वातावरण एउटा सिक्काका दुइटा पाटा हुन् किनकि जैविक प्राणी ले दिएको वातावरण ले लिन्छ अनि वातावरण ले दिएको जैविक प्राणीले | आज यही वातावरणकै प्राकृतिक चिजबिज बाट मानिसले आफ्नो दिनचर्या राम्रोसंग चलाएको छ | यदि वातावरण बाट मानिसले खानेकुरा , सागसब्जी ,फलफुल माछामासु जस्ता मानब या जीवित प्राणीलाइ नभई नहुने आत्यावसेक आधारभूत कुराहरु नपाउने थियो भने यस धर्ति मा मानिस को आस्तितो हुने थिएन | तेसैगरी वातावरणको लागि पनि मानिस तथा जैविक प्राणी हरु तेतिक्कै महत्तोपूर्ण छन् | मानिस भएन भने वातावरण को संरक्ष्यण हुदैन र संरक्ष्यण नभएमा बातावरण को कुनै आस्तित्तो नै रहदैन | तेसैले समग्रमा भन्नु पर्दा मानिस र बातावरण को समन्ध एअकापसमा स्तिनै गहिरो छ |


यकातिर मानिस र बातावरण को समन्ध अपरिहार्य छ भने अर्कोतिर बातावरण जीवनको आस्तित्तो संग जोडिएको हुदाहुदै पनि आज बिस्वोमा मानबकै कारण विभिन्न समस्याहरु उत्पन्न भई मानिसले नै वातावरण प्रदुषण गरिरहेका छन् | आज मानिसले विकासको होडमा वातावरण माथि ठुलो सोषण गर्न पुगेको छ | क्षणिक फाइदा लाइमात्रै हेर्दा आज वातावरण प्रतिकुल बन्दै गैरहेकोछ | यतिमात्रै नभएर आझै पनि मानिस को ध्यान पुर्णरुपमा वातावरण संरक्ष्यणमा जान सकेको छैन | प्राकृतिक स्रोतसाधन को अत्याधिक प्रयोग ले गर्दा आज आएर मानब जीवननै संकटमा पर्न पुगेकोछ | ओजन बहको बिनासले गर्दा सुर्य बाट धेरै मात्रामा पराबैजनिक किरण प्रिथिवीमा आइ , जलबायु परिबर्तन मरुभूमिकरण जस्ता बिकराल जल्दाबल्दा समस्या आइपरेका छन् | विकासको क्रममा बातावरण बिनास तथा प्रदुषण जस्ता आपतकालिन र मानब जिबनका लागि आतिनै हानिकारक समस्या देखा परेका छन् | जसको फलस्वोरुप आज मानिस क्यान्सर , मानिसक रोग जस्ता विभिन्न घातक रोगहरु को सिकार बन्न बाध्य भएको छ | बढदो औधोकिकरण ले गर्दा बातावरणमा प्रत्यक्क्ष्य या अप्रत्यक्क्ष्य रुपमा धेरै नराम्रा असरहरु देखा परेका छन् |जस्तै : ठुलाठुला कलकारखाना हरुमा पुरानो चिम्नी हरुको प्रयोग गर्नाले कालो धुवा निक्लीएर ओजन सतहमा ठुलो नोक्सान पुर्याएका छन् | तेसैगरी अईलेको आधुनिक युगमा फोहोरको अनियन्त्रणले गर्दा बिसेसत गरिबी मुलुक हरुमा फोहोरको दुर्गन्ध फैलिएर दैनिक नया र घातक रोगहरुका सिकार भई कयौ मानिसहरुले अमुल्य जीवननै गुमाउन बाध्य भएका छन् |


वातावरण भनेको मानब जीवनमा प्रत्यक्क्ष्य तथा अप्रत्यक्क्ष्य रुपमा विभिन्न ढंगले प्रभाव पार्ने बिसयहो | तर यही आज बिश्वो सामु जल्दोबल्दो समस्याको रुपमा देखापरेको छ | अब ढिलो नगरी सबै भन्दा पहिला संसारको कुनाकुना मा बातावरण को महत्तो र यसको बचावट को लागि ज्ञानं फैलाउन अत्याअवसेक छ | प्राकृतिक स्रोत हरुको उपभोग मा ध्यान दिनु जरुरि छ | तेसैगरी ध्योनि र धुवा बढी निकाली बातावरण प्रदुषण गर्ने कलकारखाना तथा सवारी साधन हरुलाई नियन्त्रण तथा आधुनिकरण गर्न जरुरि छ | रसाइनिक भट्टी बाटहुने प्रदुषण को मापदण्ड तय गरि लागुगर्न जरुरि छ | कृषि क्षेत्र मा प्रयोग गरिने रसाइनिक मलजल मा पनि नियन्त्रण नगरी हुदैन | आधुनिक तथा कृतिम मलजल ले उत्पादन गरेको खानेकुरा ले दिनप्रतिदिन विभिन्न घातक रोगहरु उत्पन्न भईरहेका छन् | तेसैगरी दैनिक जीवनबाट निस्किने फोहोर हरु को सही ढंगले नियन्त्रण गर्न ठाउँठाउँ मा फोहोरको कन्टेनर हरु को व्यवस्था गर्नुको साथै हाम्रो दैनिक जिबन बाट निस्किने फोहोरहरु बेर्थ्य जान नदीइ तेस्लाई कसरी पुन प्रयोग गर्न सकिन्छ भन्ने बारेमा बिकसित देशहरुमा भईरएका पुन प्रयोग गर्ने तरिका आपनाउनु का साथ्साथै , फोहोर भनेको केवल फोहोर काम नलाग्ने बस्तु नभएर यसलाई पुनप्रयोगमा ल्याउन जानेमा फोहोर बाट पनि मानिस लाइ नभई नहुने विभिन्न बस्तु हरु बनाउन सकिन्छ भन्ने कुराको ज्ञान संसारको कुनाकुनामा फैलाउन अतिनै जरुरि छ | तेसैगरी बातावरण सन्तुलनमा बृक्षारोपण ले धेरै नै महत्तोपूर्ण भूमिका खेलेको हुन्छ | तेसैले हरेक मानिसले एक रुख काटेमा दुइ रुख रोप्ने बानि बसालेमा बातावरण प्रदुषण रोक्नमा धेरै ठुलो मदत हुने कुरामा दुइमत छैन |


वातावरण सम्रक्षणमा हामीजस्ता आधुनिक युवाको अति महत्तो पूर्ण भूमिका हुन्छ अहिलेको आधुनिक युगक मनिष हरुलाई मानब जीवनमा वातावरण को कत्ति ठुलो महत्तो छ भन्ने कुरा बुझाई त्यस बाट हुने फाइदा र प्रदुषण गर्दा हुने बेफैदा एबम हानी को बारेमा हामी युवा हरुले नै संसारको कुनाकुना मा फैलाउन सक्छौ | स्वोच्छ बातावरण हाम्रो हाम्रो मात्र नभएर हाम्रा भाबी सन्तानको समेत आधिकार हो | यस बिसयमा बेलैमा सोचौ | होइन भने हामित समस्याका सिकार बन्छौ बन्छौ , हाम्रा भाबी सन्तानले समेत हामीलाई सराप्ने छन् |

BOOKSView All

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

अन्तर्मनको यात्रा

अन्तर्मनको यात्रा

लेखक : Jagdish Ghimire

मिती : 2012

hanger image top border

BOOKSView All

मुना मदन

मुना मदन

रचनकार : Laxmi Prasad Devkota

प्रकाशन: Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

रचनकार : Santosh Lamichhane

प्रकाशन: September, 2015