गजल
feather icon प्रकाशन मिती: २०७५ पुस ८ गते


हरेक दोसाधको अर्कातिर रात अर्कोतिर घाम हुन्छ
दोबाटोमा अल्मलिंदा अब कता जाम ? हुन्छ

स्वार्थले भरिएपछी सबै मानिस तेतै लाग्छ ,
न्याय कुल्चिदै जता उसले भेट्ने दाम हुन्छ

इमन्दारिका साथ उसले जति गरे पनि यहाँ
बेइमान र फटाहाकै सबै तिर ठूलो नाम हुन्छ

सोझाले त के जितोस यो छली सन्सारमा
जित्छ उसैले जस्को नियत मै छली छाम हुन्छ

अयोग्य नै अयोग्यको हाली मुहाली भएपछि
कुलमान जस्ताको यहाँ न कुनै काम हुन्छ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

अन्तर्मनको यात्रा

अन्तर्मनको यात्रा

लेखक : Jagdish Ghimire

मिती : 2012

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

रचनकार : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

मुना मदन

मुना मदन

रचनकार : Laxmi Prasad Devkota

प्रकाशन: Evergreen