गजल : पिन्जडामा फसिरको
feather icon प्रकाशन मिती: २०७५ पुस ८ गते

तिम्रै घरको मझेरीमा देखिरन्छु बसिराको
एकान्तम प्रीतको तेल देखिरन्छु घसिरको

रातम मात्र हैन मलाई दिनम पनि सपनीले
बिछोडका तरबारले देखिरन्छु धसिरको

प्रेमको सिंढी समातेर सगरमाथा चुम्छु भन्दा
चिप्लिएर भैमा खुट्टा देखिरन्छु खसिरको

उम्किएर आकाशमा उड्न खोज्दा स्वतन्त्रले
साधु अझै पिन्जडामा देखिरन्छु फसिरको

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

अन्तर्मनको यात्रा

अन्तर्मनको यात्रा

लेखक : Jagdish Ghimire

मिती : 2012

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

रचनकार : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

मुना मदन

मुना मदन

रचनकार : Laxmi Prasad Devkota

प्रकाशन: Evergreen