"अल्टिमेट आकाश" बिशेष र बहुउपयोगी कृति हो
feather icon प्रकाशन मिती: २०७५ पुस ८ गते

आफ्नो अमेरिका बसाईको क्रममा सन्तोष लामिछानेले रचना गर्नुभएको दोस्रो कृति "अल्टिमेट आकाश" मैले अध्ययन गर्ने सुअवसर प्राप्त भयो । गध्य विधाको कृति भने यो सन्तोषको पहिलो हो । किताब समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित भएको हो । विदेशमा हुनेहरूले यो Amazon.com बाट किन्न सकिन्छ ।

सरल भाषामा रचित यो उपन्यास पढ्दा विदेश अध्ययन गर्न जाने प्रत्यक युवाले यस उपन्यासको नायक विभासनै आफै भएको अनुभूती गर्छ ।

आर्थिक विपन्नताको वावजुद पनि उच्च आकांक्षा बोकेर विदेश पढ्न जाने नेपाली युवाकाअघि कस्ता कठिन परिस्थिति आई पर्छन्; पारिवरिक विछोड, आर्थिक अभाव, आफ्नै साथीबाट निकृष्ट व्यवहार, स्ट्याटस मेन्टन गर्न परेका कठिनाई जस्ता अनेकौ परिस्थितिको सरल तरिकाले उपन्यासकारले उजागर गरेका छन् ।

Ultimatate Aakash


उपन्यास विदेश पढ्न जाने सोच बनाउने युवाको र तीनका अभिभावकको लागि अति नै उपायोगी भएपनि हर कोहीले पनि पढ्नै पर्ने खालको छ । उपन्यासमा बिम्ब र प्रतीकात्मक भाषा अलि धेरै र सरस भएको भए सुनमा सुगन्ध थपिने थियो । तर सरल भाषाभित्र रमाइला प्रसँग र गहन कुराको सन्देश उनिएकाले यो उपन्यासको विशेषता त्यसैमा छ ।

यस्तो वहुउपायोगी पुस्तक रचना गरी हामी सम्पूर्ण पाठक सामु ल्याइ दिनु भएकोमा लेखकलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

अन्तर्मनको यात्रा

अन्तर्मनको यात्रा

लेखक : Jagdish Ghimire

मिती : 2012

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

रचनकार : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

मुना मदन

मुना मदन

रचनकार : Laxmi Prasad Devkota

प्रकाशन: Evergreen