गजल: हरण गरु गरु लाग्छ, तिम्रा सबै चीर
feather icon प्रकाशन मिती: २०७५ माघ २ गते

झुकाएर नजर तिमी, आउँदा यता तिर
लाजले कि केले भन,निहुरिएको शीर

बोली मन्द मन्द लामो, गरी सास पनि
आत्तिए झै बोल्छेउ किन, ? लाग्न थालो पीर

हावा सङ्गै जान खोज्छन, रेशम ती बाल
मनको वेग उड्छन किन, ? देख्दिन नि स्थिर

पातलो त्यो कम्मरमा,लगाएर हात
हरण गरु गरु लाग्छ, तिम्रा सबै चीर

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

अन्तर्मनको यात्रा

अन्तर्मनको यात्रा

लेखक : Jagdish Ghimire

मिती : 2012

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

रचनकार : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

मुना मदन

मुना मदन

रचनकार : Laxmi Prasad Devkota

प्रकाशन: Evergreen